६ करोडको इन्साइडर ट्रेडिङ गरेका ज्ञानेन्द्रलाल प्रधानमाथिको अनुसन्धान के हुँदैछ ?

काठमाडौं । नेपाल हाईड्रो डेभलोपरको अध्यक्ष हुँदा आफूसँग भएको सेयर श्रीमती, छोरा र छोरीको नाममा नामसारी गरी इन्साइडर ६ करोड रुपैयाँभन्दा बढी इन्साइडर ट्रेडिङ (भित्रि कारोबार) गरेका ज्ञानेन्द्रलाल प्रधानलाई कारबाही हुन सकेको छैन । प्रधानले कम्पनीको अध्यक्ष भएको समयमा आफ्नो नाममा भएको सेयर परिवारका सदस्यको नाममा नामसारी गरेर बिक्री गरेका थिए । उनले आफूसँग भएको … Continue reading ६ करोडको इन्साइडर ट्रेडिङ गरेका ज्ञानेन्द्रलाल प्रधानमाथिको अनुसन्धान के हुँदैछ ?