सहर बन्ने ‘कस्ट’मा जे-जे गर्नुपर्ने हो त्यो गर्छु: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा अवैधरुपमा बनेका संरचना खाली गर्ने अभियानलाई तिब्रता दिएको छ । बिहीबार बुद्धनगरस्थित अल्फाबिटा हाउसले अवैधरुपमा सञ्चालन गरिरहेको संरचनामा महानगरले डोजर चलाएको हो । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको नेतृत्वमा गएको टोलीले व्यवसायीक भवन निर्माणका लागि लिएको अनुमति बेगर बेसमेन्टमा व्यवसाय सञ्चालन गरेको भन्दै संरचनामा डोजर चलाएको छ । बिहीबार बिहान … Continue reading सहर बन्ने ‘कस्ट’मा जे-जे गर्नुपर्ने हो त्यो गर्छु: बालेन