गौतम अडानीले एनडीटीभीको सेयर खरिद गरेको हल्ला चलेपछि…

एजेन्सी । मंगलबार भारतीय सञ्चार माध्यममा एउटा समाचारले चर्चा पायो । त्यसको केन्द्रमा थिए, गौतम अडानी । विश्वका अर्बपतिको सूचीमा चौथो स्थानमा रहेका र एसियाकै धनी व्यक्ति भारतीय व्यापारी अडानीले एक चर्चित टेलिभिजन नेटवर्क खरिद गरेको विषय हटकेक बन्यो । अडानी समूहले मिडिया कम्पनी एनडीटीभीको २९ दशमलव १८ प्रतिशत सेयर अप्रत्यक्ष रूपमा किनेको समाचार सार्वजनिक … Continue reading गौतम अडानीले एनडीटीभीको सेयर खरिद गरेको हल्ला चलेपछि…