चालु पुँजी कर्जामा कडाइ, २ करोडसम्मको कर्जाको लागि वर्षको १० करोड कारोबार हुनुपर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै २ करोडसम्मको चालु पुँजी कर्जामा सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजीकर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी दिने कर्जाको कर्जाको अवधि १ वर्ष वा सोभन्दा … Continue reading चालु पुँजी कर्जामा कडाइ, २ करोडसम्मको कर्जाको लागि वर्षको १० करोड कारोबार हुनुपर्ने