पश्चिम सेतीमा अनावश्यक बखेडा, आयोजनाका छन् कयौं लाभ

भारतीय कम्पनी एनएचपीसी लिमिडेटले अध्ययन सुरु गरेको ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माण भए सूदुरपश्चिम प्रदेशमा मात्र नभई समग्र देशमा कयौं अवसर सिर्जना हुने सक्नेछन् । तर, त्यसका लागि लगानी बोर्ड नेपालले आयोजना विकास सम्झौता (पिडिए) गर्दा निकै सचेत र चनाखो हुनु पर्छ । काठमाडौं । भदौ २ … Continue reading पश्चिम सेतीमा अनावश्यक बखेडा, आयोजनाका छन् कयौं लाभ