भारतले मीरगन्ज पुल सञ्चालन नगर्दा नेपाली व्यवसायीलाई सास्ती, १२० किमि घुम्नु पर्ने बाध्यता
विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रका व्यवसायीले विगत ७ वर्षदेखि भारतको अररिया जिल्लाको परमान नदीस्थित मीरगन्ज पुलका कारण सास्ती भोगिरेहेका छन् । विराटनगरस्थित भन्सार नाका रानीबाट बस्तु आयात निर्यात गर्ने मुख्य स्थलमार्ग भारत, बिहारको फारवीसगञ्ज-जोगवनी सडकखण्ड अन्तर्गत पर्ने मीरगन्ज पुल भासिएपछि व्यवसायीले सास्ती पाइरहेका हुन् । २०७३ साउनको बाढीले क्षति पुर्याएपछि मालबाहक सवारी साधन आवतजावत … Continue reading भारतले मीरगन्ज पुल सञ्चालन नगर्दा नेपाली व्यवसायीलाई सास्ती, १२० किमि घुम्नु पर्ने बाध्यता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed