३७७ कम्पनीसँग २०% ऋण, गत वर्ष गराए साढे ९ खर्बको रेटिङ, यी हुन् १० अर्ब बढी ऋण लिने कम्पनी

काठमाडौं । गत वर्ष देशभर रहेका ३७७ वटा कम्पनीले साढे ९ खर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएका छन् । यी कम्पनीले रेटिङ गराएको ऋण बैंकिङ प्रणालीले प्रवाह गरेको ऋणको २० प्रतिशत हो । सरकारले आर्थिक वर्ष २०७४/०७५ को बजेटमार्फत् ५० करोड रुपैयाँभन्दा बढी ऋण लिने कम्पनीले रेटिङ अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार … Continue reading ३७७ कम्पनीसँग २०% ऋण, गत वर्ष गराए साढे ९ खर्बको रेटिङ, यी हुन् १० अर्ब बढी ऋण लिने कम्पनी