सहकारीमा विकृति भित्र्याउँदै केन्द्रीय संघ, ६ वटालाई खारेजीको तयारीमा विभाग

काठमाडौं । प्रारम्भिक सहकारी संस्थालाई ऐन, नियम, कानून सिकाउने केन्द्रीय सहकारी संघहरु नै कानून कार्यान्वन नगर्नेको अग्रपंगितमा रहेका छन् । कानून कार्यान्वयन नगर्ने ६ वटा केन्द्रीय संघलाई सहकारी विभाग खारेजीसम्मको कारबाही गर्ने तयारीमा जुटेको छ । विभागले १५ दिनको सूचना प्रकाशित गरेर नेपाल विद्युत केन्द्रीय सहकारी संघ, नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघ, नेपाल केन्द्रीय उपभोक्ता … Continue reading सहकारीमा विकृति भित्र्याउँदै केन्द्रीय संघ, ६ वटालाई खारेजीको तयारीमा विभाग