जेठ र असारमा विदेशी मुद्राको सञ्चिति बढ्यो, अर्थतन्त्र सुधारको बाटोमा गएको हो ?

नेपाल आयल निगमले भारतीय आयल निगम (आईओसीलाई)लाई समयमै रकम भुक्तानी नगर्दा बैशाख भन्दा जेठमा र जेठ भन्दा असारमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको छ । यदी नेपाल आयल निगमले आईओसीलाई सबै पैसा तिरेको भए असार मसान्तमा अर्थतन्त्र सुधारका क्रममा छ भन्ने किसिमको तथ्यांक आउने थिएन । काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको पछिल्लो तथ्यांक … Continue reading जेठ र असारमा विदेशी मुद्राको सञ्चिति बढ्यो, अर्थतन्त्र सुधारको बाटोमा गएको हो ?