पश्चिम सेतीको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग सम्झौता हुँदै

लगानी बोर्ड नेपालले जलाशययुक्त पश्चिम सेती र सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिने गरी सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता गर्न लागेको छ ।  काठमाडौं । लगानी बोर्ड नेपालले पश्चिम सेती र सेती नदी ६ जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई सम्भाव्यता अध्ययन गर्न दिने तयारी गरेको छ । … Continue reading पश्चिम सेतीको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग सम्झौता हुँदै