७ वटा अस्पतालको आम्दानी वार्षिक पौने ८ अर्ब, कुन अस्पतालले कति कमाए ?

काठमाडौं । नेपालमा मेडिकल कलेज सञ्चालनको बहस चलेको लामो समय भइसक्यो । मेडिकल कलेज सञ्चालनबारे तर्क वितर्कहरु पनि कैयन भए । जसरी पनि मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्य लिएका समूह र त्यसइतरका समूहबीच बहस हुन थालेको लामो समय भइसकेको छ । यद्यपि यो अझै टुंगिएको विषय भने होइन । मेडिकल कलेज सञ्चालनका लागि मरिहत्ते गर्नुको … Continue reading ७ वटा अस्पतालको आम्दानी वार्षिक पौने ८ अर्ब, कुन अस्पतालले कति कमाए ?