श्रवणकुमारले टिनको बक्साबाट शुरु गरेको आरएमसी ग्रुप पाइपपछि सिमेन्ट निर्यात गर्न सफल, सिमेन्टमा आक्रामक बन्दै

काठमाडौं । एक महिनाअघि नेपाली सिमेन्ट उद्योगका लागि लामो पर्खाइको अन्त्य भयो । तानसेन सिमेन्ट उद्योगले नेपालबाट सिमेन्ट निर्यातको नयाँ अध्याय शुरु गर्यो । जसले नेपालको नेपाली सिमेन्ट उद्योगमा नयाँ उत्साह थपेको छ । भारतमा सिमेन्ट निर्यात शुरुवात गरेकै कारण आरएमसी ग्रुप अन्र्तगतको पाल्पा सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवाल यतिबेला धेरैका बधाईका पात्र बनेका छन् … Continue reading श्रवणकुमारले टिनको बक्साबाट शुरु गरेको आरएमसी ग्रुप पाइपपछि सिमेन्ट निर्यात गर्न सफल, सिमेन्टमा आक्रामक बन्दै