बैंकको सीडी रेसियोः नबिल र ग्लोबल आईएमई टाइट, प्रभुलाई सहज

काठमाडौं । नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकले कायम गरेको सीडी रेसियोको सीमाअनुसार नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिनै नसक्ने अवस्थामा पुगेका हुन् । गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार नबिल बैंकको सीडी रेसियो सबैभन्दा ८९.७९ प्रतिशत छ । सीडी रेसियो भनेको कर्जा–निक्षेप अनुपात हो । … Continue reading बैंकको सीडी रेसियोः नबिल र ग्लोबल आईएमई टाइट, प्रभुलाई सहज