सरकारले सहुलियत दिए भारतमा मात्रै ६ खर्बको सिमेन्ट निर्यात हुनसक्छ: राजेश अग्रवाल

पाल्पा सिमेन्ट उद्योगबाट उत्पादन भएको तानसेन ब्राण्डको सिमेन्ट भारत निर्यात भएको एक महिना पुगेको छ । सरकारले बजेटमार्फत् विदेश निर्यात गर्ने सिमेन्ट तथा डण्डी लगायतका उद्योगीलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि पहिलोपटक तानसेन सिमेन्टले भारतमा सिमेन्ट निर्यात गरेको हो । तानसेनले असार २४ गते ३ हजार बोरा अर्थात् १५० मेट्रिकटन सिमेन्ट भारतको गोरखपुर … Continue reading सरकारले सहुलियत दिए भारतमा मात्रै ६ खर्बको सिमेन्ट निर्यात हुनसक्छ: राजेश अग्रवाल