११ वाणिज्य बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्यता, १४ वटाले नगद पनि बाँड्न सक्ने, कसको लाभांश क्षमता कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएको छ । बैंकहरुले गत आर्थिक वर्षमा तरलता अभावका भएपनि २३.१४ प्रतिशतले नाफा बढाएका छन् । अहिले वाणिज्य बैंकको संख्या २६ वटा छ । २६ वटा वाणिज्य बैंकमा सेयर बजारमा २५ वटा सूचिकृत छन् । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक नेपाल स्टक एक्सचेन्जमा सूचिकृत छैन … Continue reading ११ वाणिज्य बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्यता, १४ वटाले नगद पनि बाँड्न सक्ने, कसको लाभांश क्षमता कति ?