राष्ट्रियस्तरका विकास बैंकको लाभांश क्षमता औसतमा १२.६१ प्रतिशत, कुनको कति ?

काठमाडौं । गत आर्थिक वर्षमा २६ प्रतिशतले नाफा बढाएका राष्ट्रियस्तरका आठ विकास बैंकको लाभांश क्षमता औसतमा १२.६१ प्रतिशत रहेको छ । लगानीयोग्य रकम अभाव, ब्याजदरको चपेटामा परेका विकास बैंकको नाफामा उल्लेख्य सुधार गरेका विकास बैंकको लाभांश भने आकर्षक छैन । आठवटा विकास बैंकमध्ये ४ वटाको लाभांश दिने क्षमता औसतभन्दा बढी र ४ वटाको औसतभन्दा कम … Continue reading राष्ट्रियस्तरका विकास बैंकको लाभांश क्षमता औसतमा १२.६१ प्रतिशत, कुनको कति ?