चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गर्न निजी क्षेत्रले अवरोध गर्नु हुँदैन

आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह २७.५५ प्रतिशतले बढेको थियो । सोही आवमा आर्थिक वृद्धिदर भने ४.२५ प्रतिशतमात्रै थियो । यसको अर्थ १ प्रतिशत आर्थिक वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह ६.४८ प्रतिशतले बढेको थियो । आव २०७६/७७ मा कोरोना महामारीका कारण आर्थिक वृद्धिदर २.३७ प्रतिशत नकारात्मक भएको अवस्थामा … Continue reading चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयन गर्न निजी क्षेत्रले अवरोध गर्नु हुँदैन