तरलता अभाव र संकुचित कर्जा विस्तारबीच कसरी २३% ले बढ्यो बैंकहरुको नाफा ?
काठमाडौं । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्दा बैंकहरुको नाफा ०.५४ प्रतिशतले बढेको थियो । चैत मसान्तसम्म बैंकहरुले ५१ अर्ब ७ करोड रुपैयाँ नाफा गरेका थिए । चैत मसान्तसम्मको वित्तीय विवरणमा नाफा खासै नबढेको देखिएपछि धेरैको अनुमान थियो– यसवर्ष बैंकहरुको नाफा बढ्दैन । तर, अनुमानविपरित गत आवमा बैंकहरुले २३.१४ प्रतिशतले नाफा बढाउन … Continue reading तरलता अभाव र संकुचित कर्जा विस्तारबीच कसरी २३% ले बढ्यो बैंकहरुको नाफा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed