तरलता अभावको समयमा बैंकहरूको नाफा २३.१४% ले बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा लगानीयोग्य रकम (लगानीयोग्य रकम) तरलता अभाव भएको समयमा पनि वाणिज्य बैंकहरूको नाफामा सुधार देखिएको छ । तरलता अभावका बाबजुत पनि बैंकहरुको नाफामा २३.१४ प्रतिशतको वृद्धि देखिएको छ ।  अघिल्लो असार मसान्तमा ६० अर्ब ७४ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेकोमाबैंकहरुले यो वर्ष असार मसान्तमा आइपुग्दा … Continue reading तरलता अभावको समयमा बैंकहरूको नाफा २३.१४% ले बढ्यो