यी हुन् नेपालमा वाइवाइ चाउचाउ नम्बर वान ब्रान्ड भइरहनुका ७ कारण

एजेन्सी । नेपालमा वाइवाइ चाउचाउ, चाउचाउको पर्यायवाची शब्द हो । पहाडदेखि तराईसम्म नेपालभर वाइवाइका प्रोडक्टहरु व्यापकरुपमा उपभोग भइरहेका छन् । नेपालीको घरघरमा वाइवाइको उपस्थिति र लोकिप्रियता पाउनुमा ‘वाइवाइ बिलेनियर’ भनेर चिनिने बिनोद चौधरीको प्रमुख भूमिका छ । सन् १९८४ देखि मुलुकभर बिक्री शुरु भएको वाइवाइले नै चौधरी ग्रुपका अध्यक्ष चौधरीलाई डलर अर्बपति बनायो । उत्पादन … Continue reading यी हुन् नेपालमा वाइवाइ चाउचाउ नम्बर वान ब्रान्ड भइरहनुका ७ कारण