विमानमा शंकास्पद यात्रु रहेको सूचनापछि नेपाल एयरलाइन्सबाट २ जना यात्रु ओरालियो

काठमाडौं । मुम्बई उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा शंकास्पद यात्रु रहेको सूचनाका आधारमा १ जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेका एकजना आफन्त विमानबाट आफै ओर्लिएका छन् । उनीहरु बुधबार दिउँसो १ः१० मिनेटमा मुम्बई उडान गर्न लागेका थिए । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का अनुसार प्रहरीको सूचनाका आधारमा सबै यात्रुहरुलाई ओरालेर पक्राउ गरिएको … Continue reading विमानमा शंकास्पद यात्रु रहेको सूचनापछि नेपाल एयरलाइन्सबाट २ जना यात्रु ओरालियो