चिनियाँ अदालतको आदेश: मेलम्चीमा डुबेको डेढ अर्ब रुपैयाँ हिमालयन र बीओकेले फिर्ता पाउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको पैसा हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बिओके)ले फिर्ता पाउने भएका छन् । चीनको हेनान प्रदेशको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिएको हो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने जिम्मा चीनको चाइना रेल्वेले पाएको थियो । जसको ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले … Continue reading चिनियाँ अदालतको आदेश: मेलम्चीमा डुबेको डेढ अर्ब रुपैयाँ हिमालयन र बीओकेले फिर्ता पाउने