एसएलएफमा विकृतिः सस्तोमा राष्ट्र बैंकबाट ऋण लिएर महँगोमा नेपाल सरकारलाई ऋण दिँदै

बैंक तथा वित्तीय संस्थालाई आकस्मिक तरलता व्यवस्थापन गर्न समस्या भए स्थायी तरलता सुविधा (एसएलएफ) लिने गर्छन् । तर, नेपालमा तरलता व्यवस्थापनभन्दा पनि सरकारी ऋणपत्र खरिद गर्न एसएलएफ प्रयोग भइरहेको छ । काठमाडौं । ‘बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा … Continue reading एसएलएफमा विकृतिः सस्तोमा राष्ट्र बैंकबाट ऋण लिएर महँगोमा नेपाल सरकारलाई ऋण दिँदै