सम्पत्ति जोगाउन दाम्पत्य त्याग्ने विकृति, कारबाहीबाट बच्न अर्बपतिको नक्कली डिभोर्स !

काठमाडौं । सेयर बजारका चर्चित हस्ती ज्ञानेन्द्रलाल प्रधानले २०७८ कात्तिक ५ गते योहो टेलिभिजनको ‘क्यापिटल कनेक्सन’मा भनेका छन्, ‘पद छोडेर मुक्त हुने, बदमासी गरेर आफैं एक्लै कमाउनेलाई छोड्नु हुँदैन । कडा सजाय दिने हो भने सेयर बजार र रेमिट्यान्सबाट कमाएको पैसाको भविष्य उज्वल छ ।’ प्रधानले भनेको कुरा सुन्दा लाग्छ, सेयर बजारलाई व्यवस्थित र पारदर्शी … Continue reading सम्पत्ति जोगाउन दाम्पत्य त्याग्ने विकृति, कारबाहीबाट बच्न अर्बपतिको नक्कली डिभोर्स !