आईएमएफको चेतावनीः बैंकिङ प्रणालीमा संकट आउन सक्ने, अर्थतन्त्र झनै खराब अवस्थामा जाने
आगामी दिनमा आर्थिक गतिविधि सुस्त हुने हुँदा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने, बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्ने र कैयौं देशको अर्थव्यवस्था नै धराशायी हुन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ । काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले संसारभरका देशले मौद्रिक नीतिमा गरेको कडाइले पूँजीबजारलाई प्रभावित गर्न सक्ने चेतावनी … Continue reading आईएमएफको चेतावनीः बैंकिङ प्रणालीमा संकट आउन सक्ने, अर्थतन्त्र झनै खराब अवस्थामा जाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed