सिइबीडी हाइड्रोपावरलाई वित्तीय विवरण लुकाएको आरोप, छानविनको माग गर्दै नेप्सेमा उजुरी
काठमाडौं । सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएर लगानीकर्तामा अन्योलता सिर्जना गरेको भन्दै छानविन गर्न नेप्सेमा उजुरी परेको छ । कम्पनीले वास्तविक विवरण लुकाएको भन्दै एक लगानीकर्ताले नेप्सेमा उजुरी दिएका हुन् । ‘मुख्य कम्पनीले सहायक कम्पनी भएमा सहायक कम्पनीको तत्काल समाप्त भएको आर्थिक वर्षको बार्षिक हिसाबको एकप्रति र सो अवधिको त्यस्तो कम्पनीको सञ्चालक … Continue reading सिइबीडी हाइड्रोपावरलाई वित्तीय विवरण लुकाएको आरोप, छानविनको माग गर्दै नेप्सेमा उजुरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed