राष्ट्र बैंकको मौद्रिक नीतिले ट्रेजरी बिल्सको ब्याजदरमा रेकर्ड, १४% पुग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकदर बढाउने नीतिको असर ट्रेजरी बिल्सको ब्याजदरमा देखिएको छ । नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल्सको नवीकरणका लागि बोलपत्र निष्कासन गरेको थियो । जसमा बैंकहरुले १३.९९ प्रतिशत ब्याजदर प्रस्ताव गरेर ट्रेजरी बिल्स किन्ने प्रस्ताव गरेका छन् । राष्ट्र बैंकले २८ दिनको ट्रेजरी बिल्स अन्तर्गत … Continue reading राष्ट्र बैंकको मौद्रिक नीतिले ट्रेजरी बिल्सको ब्याजदरमा रेकर्ड, १४% पुग्यो