मौद्रिक नीतिमा व्यवस्था गरिएको अन्तिम ऋण दाता सुविधाले बेस रेट बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् अन्तिम ऋण दाता सुविधा (एलओएलआर) उपकरण प्रयोग गर्ने घोषणा गरेको छ । विगतमा बैंक तथा वित्तीय संस्थालाई आकस्मिक तरलता व्यवस्थापन गर्न स्थायी तरलता सुविधा (एसएलएफ) दिँदै आएको केन्द्रीय बैंकले एलओएलआर उपकरणमार्फत् समेत तरलता व्यवस्थापन गर्न सहयोग गर्ने भएको हो । तर, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् स्थायी तरलता सुविधा … Continue reading मौद्रिक नीतिमा व्यवस्था गरिएको अन्तिम ऋण दाता सुविधाले बेस रेट बढ्ने