छानबिन समितिले १० दिनमा पनि पाएन कुनै ‘क्लु’, अबको अनुसन्धान प्रहरीको ल्यावमा निर्भर

अर्थमन्त्रीमाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप पुष्टी हुने कुनै प्रमाण नभेटेपछि संसदीय छानबिन विशेष समितिले अब प्रणाली बाहिरका व्यक्तिसँग समेत बयान लिने तयारी गरेको छ । काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठित समितिले १० दिनसम्म पनि कुनै ‘क्लू’ फेला पार्न सकेको छैन । शर्मामाथि अनधिकृत व्यक्ति लगाएर करका दर … Continue reading छानबिन समितिले १० दिनमा पनि पाएन कुनै ‘क्लु’, अबको अनुसन्धान प्रहरीको ल्यावमा निर्भर