रेमिट्यान्सले बढायो घरजग्गा कारोबार, राजस्व संकलनमा नयाँ रेकर्ड, उपत्यकामा मात्रै १ लाख किनबेच

काठमाडौं । गत आर्थिक वर्षमा साढे ७ लाख घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका गत आवमा ७ लाख ४५ हजार ११९ घरजग्गा किनबेच भएका छन् । कोरोना महामारीको समय अधिकांश आर्थिक गतिविधि ठप्प भएका बेलामा समेत उच्च कारोबार भएको घरजग्गाको कारोबार पछिल्लो समय रेमिट्यान्स बढेसँगै उछाल आएको हो । विभागका अनुसार … Continue reading रेमिट्यान्सले बढायो घरजग्गा कारोबार, राजस्व संकलनमा नयाँ रेकर्ड, उपत्यकामा मात्रै १ लाख किनबेच