एक खर्बको कारोबार गर्ने शंकर ग्रुपको ७५ अर्ब ऋण, स्टिलमा ३५% भन्दा बढी हिस्सा 

काठमाडौं । नेपालमा सञ्चालित व्यावसायिक घरानामा सबैभन्दा बढी ऋण लिनेमा शंकर ग्रुप अगाडि देखिएको छ । क्रेडिट रेटिङ कम्पनीहरूको विवरणलाई हेर्दा शंकर ग्रुपले ७५ अर्बभन्दा बढी ऋण लिएको भेटिएको छ ।  शंकर ग्रुपले गतवर्ष १ खर्बको बिक्री आफ्ना कम्पनीहरु मार्फत गरेको सार्वजनिक घोषणा गरेको थियो ।  शंकर ग्रुप मुख्य रुपमा सिमेन्ट तथा स्टिलमा पायोनियर ग्रुप … Continue reading एक खर्बको कारोबार गर्ने शंकर ग्रुपको ७५ अर्ब ऋण, स्टिलमा ३५% भन्दा बढी हिस्सा