भन्सार विभागले उठायो लक्ष्यको ९६% राजस्व, यो वर्ष लक्ष्य पुर्याउन ३२% को बृद्धि आवश्यक

काठमाडौं । भन्सार विभागले गत आर्थिक वर्षमा ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागले असारमा मात्रै ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्दासमेत लक्ष्य अनुसार राजस्व संकलन हुन सकेन् । विभागले गत आर्थिक वर्षमा ५ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, २७ प्रतिशतले आयात बढ्दा समेत … Continue reading भन्सार विभागले उठायो लक्ष्यको ९६% राजस्व, यो वर्ष लक्ष्य पुर्याउन ३२% को बृद्धि आवश्यक