दुई दर्जन बढी कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । सञ्चालनमा रहेका २६ वटा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । मर्जर तथा प्राप्तिमा जान लागेका २६ वटा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको हो । नेप्सेका अनुसार ६ वटा वाणिज्य बैंक, ८ वटा निर्जीबन बीमा कम्पनी, ७ वटा जीवन बीमा कम्पनी र ५ वटा माइक्रोफाइनान्स कम्पनीको सेयर … Continue reading दुई दर्जन बढी कम्पनीको सेयर कारोबार रोक्का