महालेखाले भन्यो- तत्काल भैरहवा विमानस्थलमा दोस्रो टर्मिनल भवन नबनाउनू

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउनुभन्दा अगाडि लाभ र लगातको विश्लेष्ण गर्नुपर्ने महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंं । महालेखापरीक्षक कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल दोस्रो टर्मिलन भवन बनाउन आवश्यक नभएको निष्कर्ष निकालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न अध्ययनबाट भैरहवास्थित विमानस्थलमा दोस्रो टर्मिनल बनाउनु पर्ने … Continue reading महालेखाले भन्यो- तत्काल भैरहवा विमानस्थलमा दोस्रो टर्मिनल भवन नबनाउनू