एमालेले दिन नसकेको ‘एम अधिकारी’को परिचय, महाप्रसादको जवाफले नहटेको नैतिकताको प्रश्न

काठमाडौं । नेपालका राजनीतिक दलहरुमा सबैभन्दा बढी व्यवस्थित राजनीतिक दल हो, नेकपा एमाले । एमालेको वडा तहसम्म विभिन्न संगठनहरु क्रियाशिल छन् । जसका बैठकहरु नियमित हुन्छ । सदस्यबाट व्यवस्थित रुपमा लेबी उठाउने दल एमाले हो । उसका कुन सदस्य कहाँ छन् त्यसको व्यवस्थित तथ्यांक पार्टीसँग छ । मंगलबार सेयर बजारका सम्पादक दिनेश आचार्यले गभर्नर अधिकारीलाई … Continue reading एमालेले दिन नसकेको ‘एम अधिकारी’को परिचय, महाप्रसादको जवाफले नहटेको नैतिकताको प्रश्न