घाटा बेहोरिरहेको आयल निगमलाई सरकारले दिएन पौने ६ अर्ब भ्याट फिर्ता

काठमाडौं । महंगो मूल्यमा खरिद गरी सस्तो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको नेपाल आयल निगमलाई सरकारले पौने ६ अर्ब रुपैयाँ भ्याट फिर्ता दिएको छैन । भारतीय आयल कर्पोरेसनलाई ३० अर्ब रुपैयाँ दिन बाँकी दिन नसकी समस्यामा परेको निगमलाई सरकारले भ्याट फिर्तावापतको रकम समेत नदिँदा थप समस्यामा परेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा अत्यधिक मूल्यवृद्धि … Continue reading घाटा बेहोरिरहेको आयल निगमलाई सरकारले दिएन पौने ६ अर्ब भ्याट फिर्ता