गभर्नरमाथि सांसद महतको व्यंगः हनुमानलाई बाँधेर राखौं नत्र नेपाल जलाउँछन्

काठमाडौं । सांसद गजेन्द्रबहादुर महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई व्यंग गरेका छन् । बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महतले गभर्नर अधिकारी नेकपा एमालेको सदस्य भएको भन्ने समाचार बाहिरिएपछि व्यंग गरेका हुन् । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारीको नाम सार्वजनिक भएपछि सोही व्यक्ति गभर्नर अधिकारी नै भएको समाचार … Continue reading गभर्नरमाथि सांसद महतको व्यंगः हनुमानलाई बाँधेर राखौं नत्र नेपाल जलाउँछन्