मौद्रिक नीतिमा दिएको सुझाव गभर्नर अधिकारीलाई हो, एमालेका एम अधिकारीलाई होइनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सेयर धितो कर्जामा लागू गरिएको ४/१२ करोड सीमाको नीति परिवर्तन गर्नुपर्ने बताएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको यो व्यवस्थाले ठूलालाई पोस्ने र सानालाई कस्ने नीति भएको र यसले अपेक्षा गरे अनुसार सफलता हासिल नगरेको भन्दै यसलाई सच्चाउनुपर्ने बताए । उनले आगामी आर्थिक वर्षको मौद्रिक … Continue reading मौद्रिक नीतिमा दिएको सुझाव गभर्नर अधिकारीलाई हो, एमालेका एम अधिकारीलाई होइनः गगन थापा