देशलाई आर्थिक संकटमा फसाएर श्रीलंकन राष्ट्रपति गोटावाया भागेर मालदिभ्स पुगे

एजेन्सी । श्रीलंकामा आर्थिक संकट चुलिएको लामो समय भइसक्यो । आर्थिक संकटका कारण जनजीवन कष्टकर हुँदै गएपछि प्रदर्शनकारीहरु सडक आन्दोलनमा उत्रिएका छन् । यतिसम्म कि उनीहरु राष्ट्रपति भवन कब्जामा समेत लिए । राष्ट्रपति भवन कब्जामा लिनुअघि बेपत्ता भएका श्रीलंकन राष्ट्रपति गोटावाया राजपक्षे बुधबार विहान भागेर मालदिभ्स पुगेका छन् । अमेरिकाको नागरिकता त्यागेर राष्ट्रपति बनेका सेनाका … Continue reading देशलाई आर्थिक संकटमा फसाएर श्रीलंकन राष्ट्रपति गोटावाया भागेर मालदिभ्स पुगे