मध्यरातमा हिमालयन र सिभिल बैंकको कुरा मिल्यो, बुधबार हस्ताक्षर हुने

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । मंगलबार बेलुका हिमालयन बैंकमा जान नसकिने निष्कर्ष सिभिलका सञ्चालकले हिमालयनका सञ्चालकलाई दिएका थिए । मध्यरातमा भएको सहमति अनुसार हिमालयन बैंकमा सिभिल बैंक गाभिने छ । जसमा स्वाप अनुपात १००: ८१ हुने छ । सिभिल बैंकमा १०० कित्ता सेयर हुनेको एक्विजेशन भएपछि ८१ कित्ता … Continue reading मध्यरातमा हिमालयन र सिभिल बैंकको कुरा मिल्यो, बुधबार हस्ताक्षर हुने