एक वर्षमा कर्जाको ब्याज ३६ प्रतिशतले र निक्षेपको ५६ प्रतिशतले बढ्यो

काठमाडौं । बजारमा तरलता अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर ३६.४ प्रतिशतले बढेको छ । गत वर्ष जेठमा बैंक वित्तिय संस्थाको औषत ब्याजदर ८.४६ प्रतिशत थियो । चालु आर्थिक वर्षको जेठमा बैंक वित्तिय संस्थाको औषत ब्याजदर ११.५४ प्रतिशत पुगेको हो । बजारमा लगानीयोग्य पूँजी अभाव हुनुको साथै राष्ट्र बैंकले बैंक दर … Continue reading एक वर्षमा कर्जाको ब्याज ३६ प्रतिशतले र निक्षेपको ५६ प्रतिशतले बढ्यो