इन्साइडर ट्रेडिङ गरेका ज्ञानेन्द्रलाल प्रधानसँग सेबोनले माग्यो अंशबन्डाको प्रमाण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल हाइड्रो डेभलोपर कम्पनीसँग पूर्वअध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले गरेको अंशबन्डाको कागजात माग गरेको छ । प्रधानले सेबोनमा २०७८ चैत १३ गते छोरा चेतन प्रधान र छोरी निभिका प्रधानसँग अंशबन्डा भएको जानकारी गराएका थिए । सोही अनुसार सेबोनले तीन दिनभित्र प्रधानले दाबी गरेको अंशबन्डासँग सम्बन्धित कागजात पठाउन निर्देशन दिएको छ । … Continue reading इन्साइडर ट्रेडिङ गरेका ज्ञानेन्द्रलाल प्रधानसँग सेबोनले माग्यो अंशबन्डाको प्रमाण