टिच फर नेपालका संस्थापक शिशिरको पिक एण्ड ड्रप, यसरी बन्दैछ मुलुकको लिडिङ डेलिभरी कम्पनी

काठमाडौं । कोरोना संक्रमणले तीव्ररुप लिएपछि मुलुकभर लकडाउन जारी भयो । पहिलो लकडाउनको मध्यतिर पुग्दा ग्यासको अभाव देखिनथाल्यो । त्यहीबेला शिशिर खनाललाई लाग्यो ग्यास डेलिभर गर्न सक्ने हो भने राम्रै व्यवसाय हुन्छ । एक ड्राइभर र गाडी खोजे । अनलाइन, फेसबुक र अन्य डिजिटल प्लेटफर्मबाट ग्यास डेलिभर गर्छौं भनेर जानकारी गराए । त्यसपछि शुरु भयो … Continue reading टिच फर नेपालका संस्थापक शिशिरको पिक एण्ड ड्रप, यसरी बन्दैछ मुलुकको लिडिङ डेलिभरी कम्पनी