१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना बनाउन भारतको अडानी ग्रुपको चासो

काठमाडौं । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्य आयोजना निर्माणका लागि भारतको अडानी ग्रुपले चासो देखाएको छ । भारतका सबैभन्दा धनी व्यक्ति गौतम अडानीको अडानी ग्रुपले कर्णाली चिसापानी बहुउद्देश्य परियोजनामा लगानी गर्न चासो दिएको उच्च सरकारी स्रोतले जानकारी दिएको छ । ‘अत्यन्त प्रारम्भिक चरणमा भएपनि अडानी ग्रुपले लगानी गर्ने इच्छा जनाएको छ, यसका … Continue reading १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी आयोजना बनाउन भारतको अडानी ग्रुपको चासो