स्वाप रेसियोमा ६५ र ८५ को अडानले हिमालयन र सिभिल बैंकको मर्जर भाँडिने खतरा, अर्को जोडीको खोजी

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकको मर्जर प्रक्रिया भाँडिने खतरा देखिएको छ । दुबै बैंकले सेयर आदान प्रदान रेसियो (स्वाप)मा आ-आफ्नै अडानमा टसमस नभएपछि मर्जर प्रक्रिया अवरुद्ध हुने संभावना बढेर गएको हो । केही समयअघि यी दुई बैंकले मर्जरमा जानका लागि नन डिस्क्लोजर एग्रिमेन्टको मस्यौदासमेत साटासाट गरेका थिए । हिमालयन बैंकले सिभिललाई स्वाप रेसियो … Continue reading स्वाप रेसियोमा ६५ र ८५ को अडानले हिमालयन र सिभिल बैंकको मर्जर भाँडिने खतरा, अर्को जोडीको खोजी