विदेशी मुद्रा जोगाएर देश टाट पल्टिनबाट बचाउन कसले के गर्नुपर्छ ?

अर्थतन्त्र टाट पल्टिएपछि श्रीलंकाका जनताले अहिले सिटामोलसमेत किन्न पाएका छैनन् । देशसँग कागज किन्ने पैसा नहुँदा श्रीलंकाका विद्यालयहरुले विद्यार्थीको परीक्षासमेत लिन पाएका छैनन् । हालैमात्र श्रीलंकाले अत्यावश्यक क्षेत्र बाहेकलाई पेट्रोलियम पदार्थ बिक्री नगर्ने घोषणा गरेको छ । जसअनुसार सीमित सरकारी अधिकारी, अस्पताल, बैंक, बीमा, दमकल, एम्बुलेन्स, अत्यावश्यक सेवाको सूचीमा पर्ने उद्योग तथा संस्था तथा सीमित … Continue reading विदेशी मुद्रा जोगाएर देश टाट पल्टिनबाट बचाउन कसले के गर्नुपर्छ ?