आयातमा प्रतिबन्ध लगाउने र एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउन आईएमएफको दबाब
काठमाडौं । नेपाल सरकारले व्यापारमा अवरोध गर्ने कदम चालेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) असन्तुष्ट बनेको छ । स्रोतका अनुसार आईएमएफको नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजसहितका उच्च अधिकारीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडु र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी आयात निरुत्साहित गर्ने गरी कदम चालेको भन्दै असन्तुष्टी व्यक्ति गरेका छन् । विदेशी … Continue reading आयातमा प्रतिबन्ध लगाउने र एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाउन आईएमएफको दबाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed