श्रीलंका र नेपालमा मात्रै होइन दक्षिण एशियाका अन्य देशमा पनि गहिरिँदै डलरको संकट

काठमाडौं । केही महिनायता नेपालको अर्थतन्त्र श्रीलंकाको बाटो छ वा छैन भन्ने विषयमा सञ्चारमाध्यममा कैयन समाचारहरु प्रकाशित भए । विज्ञहरुमाझ गम्भीर बहसको विषय बन्यो । यसका पक्ष र विपक्षमा बोल्नेहरुले आ–आफ्नै तर्कहरु पेश गरे । यसका पछाडि तर्क थियो, नेपालमा घट्दै गएको विदेशी मुद्राको सञ्चिति । अर्थात् विदेशबाट सामान खरिद गर्नका लागि प्रयोग हुने डलर … Continue reading श्रीलंका र नेपालमा मात्रै होइन दक्षिण एशियाका अन्य देशमा पनि गहिरिँदै डलरको संकट