गम्भीर संकटको डिलमा नेपाली अर्थतन्त्रः चीर निन्द्रामा नीति निर्माता, निशानामा राष्ट्र बैंक

उपभोगका लागि सस्तो ब्याजदरमा कर्जा दिने नीतिले आयात बढाउँदा विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा छ । विदेशी मुद्रा आर्जनको स्रोत नबढेको अवस्थामा चालु आर्थिक वर्षको १० महिनामा जस्तै विदेशी मुद्रा घट्दै गए नेपालको अर्थतन्त्र धेरै ठूलो संकटमा पर्ने देखिन्छ । काठमाडौं । गत असार २ गते अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदा … Continue reading गम्भीर संकटको डिलमा नेपाली अर्थतन्त्रः चीर निन्द्रामा नीति निर्माता, निशानामा राष्ट्र बैंक