अर्थ मन्त्रालयको राजस्व नीतिले अर्थतन्त्र संकटतर्फ धकेल्दै, लक्ष्यअनुसार राजस्व संकलन कठिन

केन्द्रीय बैंकले विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेको भन्दै आयात निरुत्साहित गर्ने गरी नीति लिइरहेको अवस्थामा अर्थ मन्त्रालयले भने उच्च दरमा आयात बढाउँदै राजस्व संकलन गर्ने नीति लिएको छ । अर्थ मन्त्रालयको राजस्व नीतिले समस्यामा रहेको अर्थतन्त्र जोखिममा पर्ने देखिन्छ । काठमाडौं । बजेटमार्फत् अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा २० प्रतिशतले आयात घटाउने घोषणा गरेको … Continue reading अर्थ मन्त्रालयको राजस्व नीतिले अर्थतन्त्र संकटतर्फ धकेल्दै, लक्ष्यअनुसार राजस्व संकलन कठिन